नियम
सम्पत्ति फिर्ताको अभिलेख राख्नु पर्ने
ऐनको दफा १५ को उपदफा (१) बमोजिम अनुसन्धान अधिकारीले अनुसन्धानको सिलसिलामा वा प्रमाणको लागि नियन्त्रणमा लिएको पीडितको सम्पत्ति फिर्ता गर्दा अनुसूची-९ बमोजिमभरपाई गराउनु: पर्नेछ ।